३ असार २०८१, सोमबार

Tag: डोम

डोमः बाँस, बेत र डालोको जीवन

जलेश्वर, १८ कात्तिक । भनिन्छ ! दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ । यस कुरालाई डालो, नाङ्लो र टपरी बनाउन जुटेको महोत्तरीको डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईवासी हिन्दू धर्मालवम्बीको प्रमुख पर्व छठपर्वको दुई साता मात्रै बाँकी रहेका बेला