१८ कार्तिक २०८३, बुधबार

Tag: डेभिड मिलर

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल आइपुगेका छन् । उनी आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । मिलरलाई एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए