२३ बैशाख २०८३, बुधबार

Tag: डेकेन्द्र थापा

पत्रकार डेकेन्द्र थापाका हत्याका मुख्य ३ अभियुक्तलाई जन्मकैद

कर्णाली । दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर