४ आश्विन २०८१, शुक्रबार

Tag: डा हर्क गुरुङ

भूल्नै नसकिने त्यो दुःखद क्षण

७ असोज, काठमाडौँ । विसं २०६३ असोज ७ गते मुलुकका लागि निकै दुःखद क्षण बन्यो । राष्ट्रको होनहार बहुआयामिक व्यक्तित्व वरिष्ठ भूगर्भविद्, संरक्षणविद् तथा योजनाकार डा हर्क गुरुङको भौतिक शरीर भूगोलमै विलिन हुनपुग्यो । यो केवल एउटा व्यक्तिको मृत्यु मात्र