४ मंसिर २०८१, मंगलबार

Tag: डा. सुव्रमन्यम जयशङ्कर

परराष्ट्रमन्त्री राणालाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई

काठमाडौँ । भारतका बाह्य मामिलामन्त्री डा. सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ