१६ चैत्र २०८२, सोमबार

Tag: डा. सुरेशचन्द्र चालिसे

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसे, निजी सचिवमा अधिकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा. चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए । उनी