३ आश्विन २०८१, बिहीबार

Tag: डा. मीनेन्द्र रिजाल

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैन : डा. मीनेन्द्र रिजाल

चितवन । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताएका हुन् । कांग्रेसका आधारभूत मूल्य