२१ असार २०८१, शुक्रबार

Tag: डा. महतको दावी

प्रवक्ता डा. महतको दावी : कांग्रेस काम गर्ने पार्टी हो

त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको दावी गरेका छन् । नुवाकोटको दुप्चेश्वरमा आज आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका