भारतका लागि डा. निश्चलनाथ पाण्डे राजदूत सिफारिस
काठमाडौँ । दक्षिणको छिमेकी देश भारतका लागि डा. निश्चलनाथ पाण्डे राजदूत सिफारिस भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको