१६ आश्विन २०८१, बुधबार

Tag: डा. तीलक रावल

भ्रष्टाचार अभियोगमा पूर्वगभर्नर रावलसहितलाई मुद्दा

५ पुस, काठमाडौँ । पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर डा. तीलक रावलसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आयोगले आज नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा रावल, तत्कालीन नोट विभाग प्रमुख