३ आश्विन २०८१, बिहीबार

Tag: डा. डेनिएल मेउली

गृहमन्त्री लेखक र स्विस राजदूत मेउलीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेका छन् । आज सोमबार गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका थिए । स्विस राष्ट्रपतिसँग द्विपक्षीय