४ फाल्गुन २०८२, सोमबार

Tag: डा. अरनिको पाँडे

अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले पाँडेलाई धरौटीमा छाड्न आज आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश