२ श्रावण २०८३, शनिबार

Tag: डडेल्धुरामा जिप दुर्घटना

डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु

अमरगढी, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय