६ बैशाख २०८३, आइतबार

Tag: ठूला सवारी लाइसेन्स

ठूला सवारी लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने

पुस १४, काठमाडौं । ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा