३ असार २०८१, आइतबार

Tag: ठूला विकास योजना

सुदूरका ठूला विकास योजना पनि प्रभावित

भीमदत्तनगर, १९ वैशाख । डडेल्धुराबाट बन्दाबन्दी (लकडाउन) का बेला घर फर्किरहेका भारतीय मजदुर यतिबेला कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काममा छन् । सोह्र दिन स्थानीय प्रशासनको भीमदत्तनगरस्थित क्वारेन्टाइनमा बसेका २९ भारतीय मजदुर वैशाख ७ गतेदेखि प्रशासनकै पहलमा