५ फाल्गुन २०८२, मंगलबार

Tag: ट्रम्प र जेलेन्स्की

ट्रम्प र जेलेन्स्कीबीचको वार्तामा चर्काचर्की

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ओभल अफिसमा भएको वार्तामा दुई नेताबीच आफ्ना आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको छ । वार्ताका क्रममा दुबै नेताले आफ्ना धारणा राख्ने क्रममा उनीहरुवीच भनाभनको अवस्था आएको हो