९ फाल्गुन २०८२, शनिबार

Tag: ट्रमाडोल

ट्रमाडोलः सिफारिशविना बिक्री गर्न नपाइने

७ भदौ, काठमाडौँ । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ । सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि