१७ असार २०८१, सोमबार

Tag: ट्रक नियन्त्रणमा

चल्लासहित ट्रक नियन्त्रणमा

लहान, ९ फागुन । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध