२९ चैत्र २०८२, आइतबार

Tag: ट्याङ्कर चालक

ट्याङ्कर चालकले पेट्रोलमा पानी मिसाएको पुष्टि

काठमाडौँ, ६ वैशाख । नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । शुक्रबार सो पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६