१९ जेष्ठ २०८१, शनिबार

Tag: ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन)

उपत्यकाको आठ हजार ७०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान

असोज २५, काठमाडौँ | नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गरेको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य शुरु गरेको हो ।