कटारी। उदयपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आज जिल्लाको त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार