५ फाल्गुन २०८२, मंगलबार

Tag: ट्याँकर बिस्फोट

मेक्सिकोमा ट्याँकर बिस्फोट, १४ जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याँकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याँकर अर्को सवारी