२२ कार्तिक २०८३, आइतबार

Tag: टोल बन्यो सुन्दर

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

तुलसीपुर, दाङ । दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ । करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा छन्, ठाउँठाउँमा स्ट्यान्डसहितका डस्टबिन राखिएका छन् । सडक वरपर सयपत्रीका फूलले टोललाई नै सुन्दर देखाउँछ