टीकापुर बजार क्षेत्र डुबानको जोखिममा : व्यापारी चिन्तित
भजनी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण कैलालीको टीकापुर बजार क्षेत्रमा विकास निर्माणको काम ठप्प बनेको छ । विकास निर्माणको काम ठप्प हुँदा बजार क्षेत्रमा डुवानको जोखिम बढेको छ । बजार क्षेत्रमा अहिले