३१ भाद्र २०८१, सोमबार

Tag: टीआरसी कार्यदल

टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, अर्को बैठक फेरि बस्ने

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा आज बसेको बैठक फेरि बस्ने गरी निष्कर्षविहीन टुंगिएको हो । आजको बैठकले सरोकारवालासँग थप छलफल गरेर सोमबार बस्ने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए