३ असार २०८१, आइतबार

Tag: टिमुर

टिमुरले पाएन बजार

सल्यान । जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् । टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको छ । टिमुर खरिदका लागि व्यापारी अहिलेसम्म