१७ असार २०८१, सोमबार

Tag: टिप्परद्वारा ठक्कर

घर अगाडि आगो तापिरहेकालाई टिप्परद्वारा ठक्कर : २ जनाको मृत्यु, ३ घाइते

बर्दिया । बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका-३ सतपतियामा घर अगाडी आगो तापिरहेका ५ जनालाई टिप्परले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । हिजोराति भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी