१३ असार २०८२, शुक्रबार

Tag: टिकटक

ट्रम्पको आश्वासनपछि अमेरिकामा पुन: चल्न थाल्यो टिकटक

वासिङ्टन डिसी । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुन: चल्न थालेको छ । लगभग १२ घण्टा आफ्नो सेवा बन्द गरेपछि टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरु गरेको हो । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि