३१ भाद्र २०८१, सोमबार

Tag: टावर नजिकै आगलागी

भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

भरतपुर । भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ । आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । उहाँका