१५ असार २०८१, शनिबार

Tag: टाटासुमो ठोक्किँदा

काभ्रेमा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा ५ जनाको मृत्यु

काठमाडौं । काभ्रेपलान्चोक जिल्लामा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका-११ बढुवेशीमा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा १ जना बच्चासहित ५ जनाको मृत्यु भएको हो । बीपी राजमार्ग अन्तर्गत सिन्धुली–बनेपा सडकखण्डको