टन्सिल बिग्रेमा लाग्न सक्छ यस्ता थुप्रै रोगहरु
मौसम बदल्दै गर्दा हामीलाई विविध समस्या निम्तने हुन्छ । गलामा खरास हुनु । गला दुख्नु । बोल्दा अप्ठेरो महसुस हुने जस्ता समस्या टन्सिल रोगको आक्रमण हुदा देखिन सक्छ । सवैभन्दा पहिले हामीले बुझ्न जरुरी हुन्छ टन्सिल केलाई भन्दछन् । टन्सिल