१२ असार २०८१, बुधबार

Tag: टंक भण्डारी

तेह्रथुममा छोराले धान कुट्ने मुस्ली प्रहार गरी बुबाको हत्या

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुस्लीले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएका