७ फाल्गुन २०८२, बिहिबार

Tag: टंक बुढाथोकी

तोरी तेल २ को अपार सफलतापछि ३ को सोचमा गायिका बुनु उप्रेती

काठमाडौं, कार्तिक १३ । पहिलो गीत तोरी तेल…लाई दर्शकले रुचाएपछि गायक टंक बुढाथोकी र गायिका बुनु उप्रेती सो गीतको दोस्रो संस्करण स्वरूप तोरी तेल–२ (ममी) बजारमा ल्याएका थिए । यो गीतका शब्दहरू सजिलै टिप्न सकिने र भिडियो नृत्यप्रधान भएकाले पनि