३१ भाद्र २०८१, सोमबार

Tag: झुण्ड्याएर हत्या

एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या

८ भदौ, भारत । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो । आइतबार राति सो