१२ आश्विन २०८१, शनिबार

Tag: झुटको बोलावाला

एमसीसी रोक्न झुटको बोलावाला चलिरहेको छ : प्रवक्ता महत

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले अहिले देशमा झुठको बोलावाला चलिरहेको बताएका छन् । प्रवक्ता महतले सत्य लुकायो भने झुठको बोलवाला हुने बताएका हुन् । नेपाल प्रेस युनियनले राखेको बधाइ तथा शुभकामना कार्यक्रममा महतले यस्तो बताएका