१९ असार २०८१, बुधबार

Tag: झापा गोल्डकपको उपाधि

त्रिभुवन आर्मीले जित्यो झापा गोल्डकपको उपाधि

विराटनगर । घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा झापा–११ लाई पराजित गर्दै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ