२ असार २०८१, शनिबार

Tag: झाओ लिजियन

अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप

बेइजिङ, १ जेठ । अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ । मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड