झण्डा महोत्सव करिब एक लाख पर्यटकले अवलोकन
लहान, ४ फागुन । सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकास्थित महेशबारीमा सम्पन्न दोश्रो झण्डा मेला महोत्सव २०७६ मा करिब एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले गत माघ २३ गतेदेखि फागुन ३