१ फाल्गुन २०८२, शुक्रबार

Tag: ज्येष्ठ नागरिक स्कुल

रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

रामपुर । रामपुर र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ । लक्ष्मीनारायण गुठी सञ्चालन समिति