१७ असार २०८१, सोमबार

Tag: ज्ञानेन्द्र मल्ल ठकुरी

टिपरको ठक्करबाट एकजनाको मृत्यु, एक जना घाइते

काठमाडौं । मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नंको