बेलायतको लिबरल पार्टी नेतामा पहिलो महिला निर्वाचित
लन्डन, ७ साउन । बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिनुभएको छ । ब्रेक्जिट बिरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेतृ जो स्वीनसन निर्वाचित हुनुभएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन