४ आश्विन २०८१, शुक्रबार

Tag: जोगीको पुर्ख्याैली पेसा

संकटमा पर्दै जोगीको पुर्ख्याैली पेसा

मन्थली, रामेछाप । कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् । यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरुलाई छ । दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि