१९ जेष्ठ २०८१, शनिबार

Tag: जोगियो

नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो

कात्तिक २०, भैरहवा । परीक्षण उडानकोक्रममा रहेको नेपाल एयरलाइन्सको ९ एन एकेएस कलसाइन भएको विमान दुर्घटनाबाट हुनबाट जोगिएको छ । सोमबार भैरहवा विमानस्थलमा अवतरणकोक्रममा टायर पञ्चर भएपछि विमान धावनमार्गमै रोकिएको थियो । विमानमा पाइलट र को–पाइलटमात्र सवार रहेको एयरलाइन्सले जनाएको