५ फाल्गुन २०८२, मंगलबार

Tag: जोगिएको मात्रै हुँ

दुर्गा प्रसाईंले भने – म नेपालभित्रै छु, भागेको नभई जोगिएको मात्रै हुँ

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफू नेपालभित्रै भएको र आफ्नो जीवनको ग्यारेन्टी भए २४ घण्टाभित्र आफू सार्वजनिक हुने बताएका छन् । आज बुधबार प्रसाईंले फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफू नेपालमै रहेको दाबी