३ बैशाख २०८३, बिहिबार

Tag: जोगबुढा

विकासमा अग्रसर हुँदै ‘जोगबुढा’

शेरबहादुर सिंह र धनबहादुर भण्डारी, जोगबुढा, ६ फागुन । भौगोलिक विकटता, नदी तथा खहरे खोलाका कारण समस्यामा ग्रसित डडेल्धुराको भित्री मधेश क्षेत्र ‘जोगबुढा’ पछिल्लो समय विकासको पथमा लम्कँदै गएको छ । द्वन्द्वकालमा सबैभन्दा बढी मारमा परेको भित्री मधेश क्षेत्र मुलुकको