१८ भदौ, एडेन । यमनका युद्धरत पक्षहरुबीच संयुक्त राष्ट्रसङ्घको अगुवाइमा यही साता जेनेभामा हुने प्रत्यक्ष वार्ता मुख्यरुपमा बन्दीहरुको आदानप्रदानमा केन्द्रित हुने यमनका सरकारी अधिकारीहरुले बताएका छन् । राष्ट्रसङ्घले यमन सरकार र इरान समर्थित हुथी बिद्रोहीलाई जेनेभामा बिहीबारदेखि आइतबारसम्म हुने वार्तामा