३ फाल्गुन २०८२, आइतबार

Tag: जेनजी अभियन्ता

जेनजी अभियन्ता मिराज ढुंगाना समूहलाई प्रहरीद्वारा सिंहदरबार प्रवेशमा रोक

काठमाडौं । गरिखान देऊ अभियानका संयोजक एवं जेनजी अभियन्ता मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । आज प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन भन्दै मंगलबार सिंहदरबारको गेटमा पुगेको उक्त समूहलाई प्रहरीले प्रवेश गर्न रोक लगाएको हो । प्रहरीले