३ फाल्गुन २०८२, आइतबार

Tag: जेनजी अगुवा

जेनजी अगुवा मिराज ढुङ्गानाको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन घोषणा

काठमाडौँ । जेनजी अगुवा मिराज ढुङ्गानाको समूहले जेनजीको माग, मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेण्डासहित आन्दोलनको घोषणा गरेको छ । सो समूहले आज यहाँ पत्रकार सम्मेलन गरी युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको