१२ असार २०८१, बुधबार

Tag: जेठ १५ गते दिउँसो १ बजे

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते दिउँसो १ बजे

काठमाडौँ । नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो