३ असार २०८१, सोमबार

Tag: जेटिए

जेटिएको जागिर छाडेर कुरिलो खेतीमा

रामपुर, २८ वैशाख । व्यावसायिक रुपमा कुरिलो खेती गर्नुभएका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उहाँ एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्नुहुन्छ । ‘लकडाउन भएपछि घरमै कुरिलो खरीद गर्न धेरै आउँछन्,